Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » जीतपुरसिमरा वडा नम्बर २० द्वारा आफ्नै भवनबाट सेवा सुरु

जीतपुरसिमरा वडा नम्बर २० द्वारा आफ्नै भवनबाट सेवा सुरु


जीतपुरसिमरा वडा नम्बर २० द्वारा आफ्नै भवनबाट सेवा सुरु
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० ले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।  करिब ७ वर्षसम्म भाडाको भवनमा वडा कार्यालय सञ्चालन गरेकोमा बिहीबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । करिब ७६ लाख लगानीमा नव निर्मित वडा भवनबाट वडावासीहरूलाई सेवा दिन पाएकोमा  वडाध्यक्ष रसुल मियाँ अन्सारीले खुशी व्यक्त गरेका छन् । उनले पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष ३६ लाख र तेस्रो वर्ष १० लाख वडा कार्यालयको बजेटले २ तलाको वडा कार्यालय भवन निर्माण गरिएको बताए । यसअघि गाँउको भाडाको साँघुरो २ वटा कोठाबाट सेवा दिनुपर्दा असाध्यै समस्या हुँदै आएको थियो । नयाँ वडा भवनमा शौचालय, सभा हलसहित सुविधा सम्पन्न ६ वटा कोठा निर्माण गरिएको छ । वडा कार्यालय भवन निर्माणको लागि १६ कट्ठा ऐलानी जग्गा भोग चलनका आधारमा दुधेश्वरनाथ ओझाले दान गरेका हुन् । जीतपुर सिमरा उपमहानगर अन्तर्गत रहेका २४ वटा वडा कार्यलयहरु मध्ये केहीले पुरानो गाविस तथा सार्वजनिक भवनहरूबाट सेवा दिइरहेका छन् भने विगतमा भाडाको भवनबाट सेवा दिइरहेका केही वडाले नयाँ भवन निर्माण गरेका छन् । बिहीबार उद्घाटन गरिएको  वडा नं २० को नवनिर्मित वडा भवन बारा ४ (क) का प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन  गरेका हुन् । सो कार्यक्रममा उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारी सहितका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

w11

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.