Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » मोटरसाइकल दुर्घटनामा ढकाल दम्पतीको मृत्यु 

मोटरसाइकल दुर्घटनामा ढकाल दम्पतीको मृत्यु 


मोटरसाइकल दुर्घटनामा ढकाल दम्पतीको मृत्यु 

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि अछामका एक दम्पतीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल  र उनकी श्रीमती ३५ वर्षीया मैसरा ढकालको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका –७ पितमारी नजिक ३ सय मिटर तल मोटरसाइकल खसेर घटनास्थलमा ज्यान गएको हो । प्रहरीका अनुसार टीकापुर अस्पतालले गएराति १२ बजेर ५५ मिनेटमा मृत घोषणा गरेको हो ।पारिवारिक स्रोतका अनुसार ढकाल दम्पती बर्दियाको भुरी गाउँमा रहेका छोराहरू भेट्नका लागि बुधबार बिहानै अछामबाट हिँडेका थिए । अछामको पूर्वी क्षेत्रमा विद्युतीय सामाग्रीको व्यापार गरिरहेका ढकाल दम्पती बर्दियामा पारिवारिक भेटघाट गरेर नेपालगन्जबाट पसलको सामान ल्याएर अछाम फर्किने योजना बनाएर गएका थिए ।भेरी प्राविधिक शिक्षालयमा विद्युतीय वायरिङ पढेका ढकाल मलेसियामा ३ वर्ष बसेर नेपाल फर्केका थिए । मलेसियामा गएर वायरिङ सम्बन्धी थप काम सिकेर उनले अछामको पूर्वी क्षेत्रमा त्यही सम्बन्धी काम गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । मृतक दम्पतीका १५ र ११ वर्षका दुई छोरा छन् ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.