Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » निशुल्क स्वास्थ्य परिक्षण मुटुमा समस्या र उच्च रक्तचापको समस्या अधिकांसमा : डा मण्डल

निशुल्क स्वास्थ्य परिक्षण मुटुमा समस्या र उच्च रक्तचापको समस्या अधिकांसमा : डा मण्डल


निशुल्क स्वास्थ्य परिक्षण मुटुमा समस्या र उच्च रक्तचापको समस्या अधिकांसमा : डा मण्डल

सिरहा, असार ४ गते । सिरहामा निशुल्क स्वास्थ परिक्षणमा उपचार गराउन आएकाहरुमा मुटुमा समस्या र उच्च रक्तचापको समस्या देखिएको छ । अप्पन किल्निक एन्ड डाइग्नोस्टिक सेन्टरको सुभारम्भको अवसरमा आयोजित निशुल्क शिविरमा उपचार गराएका मध्ये धेरैजसोमा उच्च रक्तचापसंगै मुटुको समस्या देखिएको हो । शिविरमा उपचार गराउन आएका ४७ जनामध्ये धेरै जसोमा उच्च रक्तचापको समस्या देखिएकोले परामर्शसंगै औषधी निशुल्क वितरण गरिएको डा नरेश मण्डलले बताए ।

शिविरमा जाँच गराउनेहरुमा उच्च रक्तचाप, मधुमेह र मुटुको समस्या देखिएको भन्दै जटिल समस्या भएकाहरुलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सुझाब दिएको डा मण्डलले बताए । खानपान र जीवन शैलीमा सुधार गर्नुपर्ने शिविरमा उपचार गराउन आएकाहरुलाई परामर्श दिई थप उपचार आवश्यक रहेकालाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सुझाव दिएको डा मण्डलले बताए । शिविरमा ३४ जनाको इसिजी गरि मुटु सम्बन्ध समस्या छ/छैन भन्ने परिक्षण गरिएको भन्दै डा मण्डलले खानपिनका कारण मुटुमा समस्या आउने, उच्च रक्तचाप बढ्ने र सुगरको समस्या हुने भएकोले त्यसमा सुधार गर्न ध्यान दिन सुझाव दिएको डा मण्डलले बताए ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.