Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » एशियन थाई फुड्सको नयाँ उत्पादन बजारमा

एशियन थाई फुड्सको नयाँ उत्पादन बजारमा


एशियन थाई फुड्सको नयाँ उत्पादन बजारमा

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्सले नयाँ उत्पादन ‘Devil’s Hot Chicken Noodles’ नेपाली बजारमा सार्वजनिक गरेको छ। मसालेदार स्वादप्रेमी उपभोक्तालाई लक्षित यो नुडल्स भदौ १६ देखि देशभर उपलब्ध भएको कम्पनीले जनाएको छ।

२५ वर्षको इतिहास बोकेको र ३० भन्दा बढी देशमा नुडल्स निर्यात गर्दै आएको एशियन थाई फुड्सले नयाँ नुडल्सलाई ‘नेपालकै सबैभन्दा मिठो स्वादा यो डेभिलीसिअस छ’ भन्ने ट्यागलाइनसहित बजारमा उतारेको हो। कम्पनीका निर्देशक आशिष जाजुले यो नुडल्स साधारण तत्कालीन नुडल्स मात्र नभई सिकहरूका लागि स्वादयुक्त चुनौती भएको बताए।

व्यवस्थापकीय निर्देशक महेश जाजुले भने कम्पनी हालै निजी लिमिटेडबाट लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको र आगामी आईपीओ तयारीअन्तर्गत नवप्रवर्तनमा जोड दिइरहेको बताए। उनका अनुसार Devil’s Hot Chicken Noodles ले बोल्ड, सन्तुलित मसालासहितको अनौठो स्वाद अनुभव गराउनेछ . जसले नेपाल मात्र नभई विदेशका ग्राहकलाई समेत आकर्षित गर्नेछ।

प्रति प्याकेट रु ५० पर्ने यो नुडल्सको ५ प्याक फ्यामिली प्याक रु २५० मा उपलब्ध हुनेछ। उपभोक्तालाई थप खुशी दिन प्रत्येक प्याकमा चकलेट वेफर समेत राखिएको छ।

कम्पनीले उक्त नुडल्स भाटभटेनीसहितका ठूला खुद्रा पसल र दराज जस्ता अनलाइन प्लेटफर्ममार्फत देशका प्रमुख शहरमा उपलब्ध हुने जनाएको छ।

एशियन थाई फुड्सले गुणस्तर र मौलिक एशियाली स्वादलाई निरन्तरता दिँदै उपभोक्ताको रोजाइलाई ध्यानमा राखेर नयाँ उत्पादन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.