Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » तोडेर भागेका १६७ कैदी पुन: नियन्त्रणमा सिन्धुली कारागार मा

तोडेर भागेका १६७ कैदी पुन: नियन्त्रणमा सिन्धुली कारागार मा


सिन्धुली कारागारबाट भागेका १ सय ६७ कैदीलाई प्रहरीले पुन नियन्त्रणमा लिएर कारागार प्रशासनलाई बुझाएको छ ।  सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित कारागार कार्यालयबाट बुधवार कारागारको मुख्य गेट तोडेर भागेका कैदी बन्दीलाई प्रहरीले धमाधम नियन्त्रणमा लिएको हो ।

 

कैदी बन्दीले बुधवार बिहान कारागार भित्र आगजनी गरी मुख्य गेट तोडेर भागेका थिए । गेट तोडेर भागेका मध्ये १४० जना हामीले कारागारमै लगेर राखिसेका छौ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लाल ध्वज सुवेदीले भन्नुभयो, अन्य १६ जना महिला कैदी बन्दी भएकाले उहाँहरू प्रहरी नियन्त्रणमा हुनुहुन्छ ।

जिल्ला कारागार सिन्धुलीबाट बुधवार थुनुवा र कैदी गरी  २८ पुरुष र ४३ जना महिला भागेका थिए । कारागारमा भएका कैदी र थुनुवा सबै भागेपछि प्रहरीले नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले खोजीलाई तीव्रता दिएको थियो ।

बिपी राजमार्गको खुर्कोटबाट काठमाडौँ सुनसरी जलेश्वर लगायतका कारागारबाट भागेका अन्य केही समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । खोजी कार्य तीव्र पारेका छौ, धमाधम नियन्त्रणमा लिने कार्य भइरहेको छ, उहाँले भन्नुभयो ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धादिङको गजुरीमा ३५ फरार कैदीबन्दी पक्राउ

रामेछापमा बोलेरो दुर्घटना, ४ जना घाइते

राष्ट्रपति पौडेल : संवैधानिक बाटोमै निकास खोज्ने प्रयास जारी

सेनाको गस्तीपछि गरुडा बजार सामान्य हुँदै

जेनजी आन्दोलनमा ३४ जनाको मृत्यु, १,३६८ घाइते

गोरखाको बारपाक सुलिकोटमा विद्यालय नियमित सञ्चालन

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.